प्रवृति राईको तिमीले मलाई छाडी जादा मेरो के हालत हुन्छ गीत रेकर्ड

wwwjerungfilmswwwjerungfilms 8 Dec 2018

 

जेरुङ फिल्मस संवाददाता,२२,मंसिर–काठमाण्डौ. । पूर्वीय नेपालको खोटाङ जिल्लामा जन्मेकी प्रवृति राईले आफ्नो पहिलो मार्मिक गीत रेकर्ड गरेकी छन् । सानै उमेरदेखि नै गीत संगीतमा रमाउने सुनौलो सपना बोकेकी राईले साईनो कला केन्द्रबाट आफ्नो सांगीतिक यत्रा सुरु गरेकी हुन् ।

प्रमोद श्रेष्ठको शब्द रहेको“तिमीले मलाई छाडेर जादाँ मेरो के हालत हुन्छ ” ? बोलको गीत राईको पहिलो गीत पनि हो । सामान्य परिवारमा जन्मेकी राईले मेहिनत र लगनशीलता देखायो भने यस कलाकारिता क्षेत्रमा पनि राम्रै हुने भविष्य रहेको बताउछिन् । उनले २०७५ को ओखलढङ्गा भिजन आईडलमा समेत विजेताको उपाधी हात पारेका थिए ।

आफ्नो कलाकारिता क्षेत्रमा आउनलाई सबै परिवारको पनि राम्रो सहयोग रहेको उनी बताउछीन् । गीत गाउने सपना आफ्नो भन्दा पनि विशेष गरि आफ्नो आमाको सपना रहेको राईले बताइन् । जुन आफ्नो पहिलो गीत रेकर्डले आफ्नो आमाको आत्माले खुशी पाउने समेत बताइन् ।

पहिलो चोटी गीत रेकर्ड गर्न राजधानी छिरेकी राईले यो सुनौलो अवसर दिएकोमा साईनो कला केन्द्रलाई धन्यवाद पनि दिईन् । भक्त विश्वकर्माको संगीत रहेको गीत भर्खरै मात्र भर्जिन स्टुडियोमा रेकर्ड गरिएको छ । यसै विषयमा जेरुङ फिल्मसले उहासँग गरेको अन्तरङ्ग कुराकानी तल प्रस्तुत गरिएको छ ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...