कृष्ण कँडेलको दोस्रो कविता संग्रह विमोचन

wwwjerungfilmswwwjerungfilms 7 Dec 2018

 

जेरुङ फिल्मस संवाददाता,२१,मंसिर–काठमाडौं । अधिकारकर्मी कवि कृष्ण कँडेलद्वारा लिखित ‘पाञ्चाली’ कविता संग्रह काठमाडौंमा एक कार्यक्रबीच विमोचन गरिएको छ । मानव अधिकार तथा शान्ति समाजद्वारा सर्वनाम थिएटरमा आयोजित विमोचन कार्यक्रमको सभापतित्व समाजका केन्द्रीय कार्यसमितिका सभापति उत्तम पुडासैनीले गरेका थिए ।

मानव अधिकार तथा शान्ति समाजद्वारा प्रकाशित पाञ्चाली कविता संग्रह वरिष्ठ नाटककार अशेष मल्ल,वरिष्ठ पत्रकार किशोर नेपाल, प्रो.डा. सावित्री कक्षपति, शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, गजलकार ज्ञानुवाकर पौडेल लगायत व्यक्तित्वहरुले विमोचन गरेका थिए ।
विमोचित पुस्तक र कवि कृष्ण कँडेलबारे केन्द्रीत रहि अशेष मल्ल, किशोर नेपाल, ज्ञानुवाकर पौडेल, प्रा.डा. सावित्री कक्षपति, शान्ति समाजका निवर्तमान सभापति तथा सल्लाहकार डा. गंगाधर अधिकारीले मन्तव्य व्यक्त गरेका थिए । पाञ्चाली कवि कृष्ण कँडेलको दोस्रो कविता संग्रह हो ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...