चन्द्रगिरी बोसी गाउँ बुद्धस्थानमा वृहत साँस्कृतिक कार्यक्रमको आयोजना हुदै, राष्ट्रिय कलाकारहरुले बेजोड साँगीतिक प्रस्तुति दिने

wwwjerungfilmswwwjerungfilms 5 Dec 2018

 

जेरुङ फिल्मस् संवाददाता,१९,मंसिर, काठमाण्डौं । न्यू नेपाल कम्यूनिटी सर्भिसद्वारा वृहत साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । दृष्टिबिहिनहरुका लागी सहयोगार्थ स्वरुप सो कार्यक्रम गर्न लागेको आयोजकले जनाएको छ । राष्ट्रिय तथा अन्य ख्याति प्राप्त कलाकारहरुको साथमा चन्द्रगिरी बोसी गाउँ बुद्धस्थानमा सो कार्यक्रम गर्न लागेको हो । कार्यक्रमका मुख्य आकर्षणहरु हाँस्यब्याङग्य, प्रहसन, नृत्य तथा गायन जस्ता रोचक प्रस्तुतिहरु रहने भएको छ ।

कलाकारहरु रक गायीका स्वरस्वती लामा, लोक गायीका विनिता राई, लोक गायक तथा दोहोरी गायक भीम राई, दोहोरी गायीका गंगा सिन्जाली मगर,दोहोरी गायीका प्रेम कला पुन, हाँस्यकलाकार सुमन मगर, अहिलेको भाईरल जोडी बखत विष्ट र प्रतिभा चौधरी तथा नृत्य कारहरुमा मित्र कला राई, रोमना जेरुङ, विपना गोले आदी रहने भएका छन् ।

कार्यक्रमलाई सरु मल्लले संयोजन गरेको छ भने, कृष्ण महर्जनले व्यावस्थापन गरेको दाजु भाई क्याटरिङका सञ्चालक सुमन मगरले बताउनु भयो । चन्द्रगिरी आसपासका सबै स्थानीय बासिन्दाहरुको बाग्लो उपस्थिमा कार्यक्रमलाई पूर्ण रुपमा सफल बनाउनका लागी सबै जना लागी परेको व्यावस्थापक कृष्ण महर्जनले बताए ।

सो कार्यक्रमलाई दाजुभाई क्याटरिङ कलङकी र होसन्न जेवलर्सले प्रायोजन गरेका छन् । केहि सहयोग स्वरुप १००० र ५०० को टिकेट समेत व्यावस्था गरिएको प्रयोजक सुमन मगरले जानकारी गराउनु भयो ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...