निर्मला पन्तको हत्यारा सार्बजनिक गर्ने माग सहित आईतबार राजधानीमा जुलुस सभा

wwwjerungfilmswwwjerungfilms 3 Dec 2018

जेरुङ फिल्मस संवाददाता, १७,मंसीर–काठमाण्डौं । आईतबार नेपाल कम्यूनिष्ट पार्टी विप्लवको समुहले निर्मला पन्तको भलत्कारी तथा हत्यारा सार्बजनिक गर्ने माग सहित नराजुलुस गरेको छ । माईती घर मण्डलाबाट आएको सो जुलुस शान्तिबाटीका रत्नपार्कमा कोण सभामा परिणत भएको थियो ।

उक्त सभालाइै सम्बोधन गर्दै नेकपाका कार्यकर्ताहरुले वर्तमान सरकारको चर्को आलोचना गरेका छन् । आफ्नो धर्म तथा नागरिकको अपमान गर्दै अहिले केपी ओली सरकारले अरुको धर्म बचाउ र प्रचार गर्दै रात्री तथा दिवा भोज गरिरहेको आरोप समेत लगाए ।

नेकपाका महिला नेतृहरुले पहिला आफुहरुसँग बन्दुक भएको र अहिले सबै सरकारले खोसिएकोले महिला माथी बढी भलत्कार भएको बताएका छन् । कञ्चनपूरमा भएको निर्मला पन्तको भलत्कारी सरकारले नै संरक्षण गरेको उनीहरुको आरोप थियो ।

अब यसको विरुद्धमा आफ्नो पार्टी लागी पर्ने समेत उनीहरु प्रतिवद्धता जनाएका थिए । घटना भएको करिब ५ महिना सम्म भई सक्दा पनि यसको वास्तविकता बाहिर ल्याउन नसकनु र दोषीलाई आवश्यक कारबाही गर्न नसक्नु सरकारको लाचारीपन भएको उनीहरुले बताएका थिए । वृहत नारा जुलुसका भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नु होला ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...