मेची महाकाली फेमिली रोधीघरमा दशै बिशेष शुभकामना आदनप्रदान,कलाकार राजेश के.सी.को २५ औ जन्मत्सव भव्य रुपमा सम्पन्न

wwwjerungfilmswwwjerungfilms 12 Oct 2018

जेरुङ, फिल्मस संवाददाता,२६,असोज–काठमाण्डौँ । मेची महाकाली फेमिली रोधीघरले देशै बिशेष शुभकामना आदनप्रदान कार्यक्रमको आयोजना गरेको छ ।

धारा घल्ली नयाँ बजार स्थित बुधबार आयोजित सो कार्यक्रमसँगै एक मिलनसार तथा प्रतिभाशाली गायक राजेश के.सी.को २५ औ शुभ–जन्मत्सव समेत मनाएको छ ।

मेची महाकाली रोधीघरका सम्पूर्ण कलाकार युनिट तथा आफन्तजन मित्रहरुको विशेष उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको थियो । के.सी. आफैले केक काटेर सबै शुभचिन्तक तथा आफन्तलाई बाँडेका थिए ।

मेचीमहाकाली रोधीघरका सम्पुर्ण कलाकार तथा आफन्त जनहरुले शुभकामना तथा खदा र टिका लगाई दिएका दिएका थिए ।

कार्यक्रममा रोधीघरका कलाकारहरु विष्णु क्षेत्री, घनु गुरुङ,सोनम पुन पुर्जा, राजेश के.सी.लगायतले साँगीतिक प्रस्तुति दिएका थिए ।

उपस्थित सम्पूर्ण पाहुनाहरुलाई विभिन्न परिकाहरु तथा रात्री भोज खुवाएर पठाएका थिए । एक परिवारिक वातावरण र छुट्टै मनोरञ्जन पस्काउन सफल रोधीघरको स्वाद लिन धेरै मनोरञ्जन पारखीहरु आउने गर्छन् ।

गत बैशाख महिनादेखि हरेक शनिबार दिवा सेवामा समेत यो रोधीघरले सेवा दिदै आई रहेको छ ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...