इमेज अवार्डमा प्रियंकाको ग्याल्यामर आइटम ले फेरि चर्चा

wwwjerungfilmswwwjerungfilms 8 Oct 2018

जेरुङफिल्मस संवाददाता,२२,असोज– काठमाडौं । २० औ संस्करणको इमेज अवार्ड शनिबार राजधानीमा वितरण गरिएको छ । सो कार्यक्रममा प्रियंकाले ग्याल्यामर आइटम देखाएकी छन् ।

वरिष्ठ संगीतकार प्रकाश गुरुङलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ । सो समारोहमा ‘वेस्ट पर्सनालिटी अफ दी इयर’ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्रदान गरिएको थियो ।

२०७४ साल असार १ गतेदेखि २०७५ जेठ मसान्तसम्म सार्वजनिक भएका गीतका एल्बम, म्यूजिक भिडियो एवं सिंगल ट्रयाकहरुमध्येबाट १८ विधामा अवार्ड बाँडिएको थियो ।

समारोहमा उत्कृष्ट गीत रचना ‘यो ऐना भनाउँदो’बाट आनन्द अधिकारी, युगल गायन ‘हावा घरैमा’बाट पूजन लोहागन र अनुपमा प्रधान, सर्वोत्कृष्ट नवकलाकार ‘छामी हेरन’बाट सुवासचन्द्र जोशी र सर्वोत्कृष्ट संगीत ‘जाउँला रेलैमा’बाट कमल खत्रीले अवार्ड पाए ।

कार्यक्रममा कमल खत्री, रुपकुमार राई, मेनुका राई, सीता थापा, प्रकाश सपुत, पशुपति शर्मा, सम्झना भण्डारी, बुद्ध थापा र विकास धमला, निशान घिमिरे, दीपक बज्राचार्य, कर्मा ग्याल्जेन बोमजन, दुर्गा परियार, श्रेया सोताङ, दीपक बज्राचार्य, टीका प्रसाइँ लगायतले समेत अवार्ड थापे ।

कार्यक्रममा अभिनेत्री प्रियंका कार्कीले आइटम गरेकी थिइन् भने कार्टुन क्रिउको समेत डान्स रहेको अवार्डमा निमा रुम्बा, १९७४ एडीले आफ्नो हिट गीत प्रस्तुत गरेका थिए ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...