गायीका विमला राईको साँगीतिक यात्रा

wwwjerungfilmswwwjerungfilms 4 Oct 2018

 

जेरुङ फिल्मस संवाददाता,१८,असोज—काठमाण्डौं । स्वरकी धनी गायीका बिमला राई ईलाम जिल्लाको चिसोपानीमा जन्मेकी हुन् । सानै देखि साँगीतिक आँकाशमा रमाउने सपना बोकेकी गायीका राई २०६२ सालबाट यस क्षेत्रमा लागेकी हुन् । आफू वाल्यकालीन अवस्थामा हुदां मीठो स्वरमा आफ्नै बाबाले गीत गाएको सुन्दा आफूमा गीत गाउने पे्ररणा मिलेको गायीका राई बताउछिन् । साथै आफ्नो दाजु पनि राम्रो बासुरी बादक भएको र जुन बासुरीको धुनमा आफूलाई नाँच्न लगाएको अनुभब सुनाउछिन् उनी ।

साथै गायीकाहरु मध्ये सत्यकला राई आफूले सबै भन्दा मन परेको र जुन उहाँले गाएको गीतले आफूमा उत्सुक्ता जागेको बताईन् । आफ्नो वाल्यकालीन अवस्थामा गायीका राई प्रकृति पे्रमी, मायालु स्वभावकी थिइन् । धेरै सपनीमा तिमीलाई देख्या छैन, गायीका राईको पहिलो गीत हुन् । त्यसपछि उनले थुप्रै गीतहरु निरञ्तर गाउदै आएका थिए । अहिले दुई दर्जन भन्दा बढी गायीका राईको गीत बजारमा आई सकेका छन् ।

आफ्नो परिवारको राम्रो साथ सहयोग पनि पाएको उनी बताउछिन् । गीत सँगीतकै क्रम्मा राजधानी छिरेका राईले हामीसँग कुरा गर्दै अहिले आफु आफ्नो करिअरको डौडानमा भएकोले बिहे भने नगर्ने बताईन् । आफ्नो जिवन साथी त रोजन्ु भएको होला नि ? भनेर सोध्दा त्यो पनि फूर्सद नभको बताईन् । मेहिनत र ईमानदारी भएमा गीत सँगीतमा राम्रो भविष्य भएकोले अब निरञ्तर यस क्षेत्रमा लाग्ने बताईन् ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...