ट्राफिक नियम उल्लङ्घन बाटै प्रदेश नं १ मा उठयो, तीन लाख एक हजार राजश्व

wwwjerungfilmswwwjerungfilms 21 Oct 2018

ईतहरीमा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कार्बाही गर्दै ट्रफिक प्रहरी । तस्बिर ः राष्ट्रिय समाचार समिति

 

जेरुङ फिल्मस संवाददाता,४,कात्तिक– विराटनगर । ट्राफिक नियम उल्लङ्घन बाटै प्रदेश नं १ मा तीन लाख एक हजार राजश्व उठाईएको छ । तीनदिन यता यस क्षेत्रमा दुई हजार सवारी साधनलाई मादक पदार्थ सेवन एवम् ट्राफिक नियम उल्लङ्घन गरी सवारी सञ्चालन गरेकालाई कारवाही गरिएको प्रदेश नं १ ट्राफिक कार्यालय इटहरीले जनाइएको छ ।

चाडपर्वका अवसरमा मापसे गरी सवारी साधन सञ्चालन गर्ने क्रम वृद्धि भई दुर्घटना हुने भएकाले सोको नियन्त्रणका लागि विभिन्न राजमार्ग तथा सहायक राजमार्ग क्षेत्रमा आकस्मिक जाँचलाई तीव्रता दिइएको ट्राफिक कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिए ।

कारवाहीमा पर्नेमा मापसे गरी सवारी चलाउने तथा ट्राफिक नियम उल्लङ्घन गर्नेहरु रहेको बताइएको छ । प्रदेश नं १ मा दैनिक ट्राफिक नियम उल्लङ्घन र मापसे गरी सवारी साधन सञ्चालन गर्नेहरु दैनिक करीब ५०० छन् ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...