युट्युब भिडियो वेबसाइट बुधबार केही घण्टा ठप्प, कम्पनीले बिश्वसामु माग्यो माफी
जेरुङ फिल्मस संवाददाता,३१,असोज – काठमाडौं स् भिडियो वेबसाइट युट्युब बुधबार केही घण्टा ठप्प भएको छ । बुधवार बिहान युट्युबको सर्भर पुरै विश्वभर ठप्प भएको थियो ।
सबै युटयूब च्यानल खोलेर हेर्दा ईरर देखाउथ्यो । लाग्थ्यो सबैले आ–आफ्नो च्यानल उडयो । कुनै पनि देशका इन्टरनेट प्रयोगकर्ताले आफ्नो देशमा यस साइटबाट भिडियो हेर्न पाएनन् । यस क्रममा युट्यूबको वेबसाइट खोल्दा कित इरर भनेको थियो कित भिडियो प्ले हुन मानेको थिएन ।
सूचना पाएपछि युट्यूबले ट्वीट गरेर यसका लागि माफी मागेको छ । युट्यूबले ट्वीट गरेर भनेको छ, हामी पुन आएका छौं तपाईंको धैर्यका लागि धन्यवाद।
यदि तपाईंलाई अझै समस्या छ भने खबर गर्नुहोस । यसभन्दा पहिले युट्युब डाउन हुँदा उसले ट्विट गरेको थियो । युट्यूब टीभी र युट्यूब म्यूजिक चलिरहेको छैन । उसले चाँडै यो समस्या समाधान हुने जानकारी गराएको थियो ।
तर युट्युब बन्द हुनुपछिको कारणबारे केही पत्ता लागेको छैन ।
दुनियाँभरमा युट्यूब डाउन भएलगत्तै सामाजिक सञ्जालमा#YouTubeDOWN नामबाट एक ट्रेन्ड बन्यो । कयौं मानिसले यसको स्क्रीनशट्स पनि सेयर गरेर हाँसिमजाक गरेका छन् भने कोही नराम्रैसँग झस्केका पनि छन् ।
नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...
हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...
गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...
गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...
टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...