मेची महाकाली फेमेली रोधीघरमा देशैको बिशेष टिका, कर्मचारीहरु बिचमा शुभकामना आदनप्रदान

wwwjerungfilmswwwjerungfilms 16 Oct 2018

जेरुङ फिल्मस संवाददाता,असोज,३०–काठमाण्डौं । मेची महाकाली रोधीघरले दशै बिशेष कार्यक्रमको आयोजना गरेको छ । नेपालीहरुको महान चाड बिजया दशमीको उपलक्षमा खुशीयाली साटदै शुभकामना सहित रोधीघरले आफना कर्मचारीहरुलाई बिदाई गरेका हुन् ।

रोघीघरका सञ्चालिका सुनिता लामाले सबैजनालाई टिका लगाउदै आशिर्बाद र दक्षिणा दिएकी थिइन् । शुभकामनासँगै रोधीघरका कलाकारहरुले रोचक प्रस्तुति देखाएका थिए ।

यो रोधीघरले हरेक पर्वमा नै विशेष कार्यक्रम गर्दै आई रहेको छ । सुन्दर शान्त अनि रमणीय वातावरणमा स्थापित रोधीघर आफ्नो छुट्टै पहिचान कायम गर्न सफल भएको छ । मनोरञ्जनका पारखीहरु यो रोधीघरमा झुम्मिने गर्छन् ।

कलाकारहरुको रोचक र मन छुने प्रस्तुति देखेर ग्रहकहरु मख्ख हुने गर्छन् । लोक पारखी मनहरुको रोजाई अनुसारको गीत गाई दिए बापत ग्राहकहरुले मनग्य टिपस दिने गर्छन । दशैको खुशीयालीसँगै रोधीघरले आफ्नो शुभेच्छुक, ग्राहक तथा सबै कर्मचारीहरुलाई पाटी समेत खुवाएका थिए ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...