सुन न प्यारी तिमीलाई सम्झी

wwwjerungfilmswwwjerungfilms 20 Sep 2018

 

जेरुङ फिल्मस् संवाददाता,४,असोज—काठमाण्डौं । चर्चित तथा सदाबहार गायक कृष्ण भक्त राईले सुन न प्यारी, तिमीलाई सम्झी बोलको गीत बजारमा ल्याएको छ । राजधानी काठमाण्डौंको गोदाम चौउर,चोभार लगायतका विभिन्न रोचक ठाउँमा छायाँङकन गरिएको भिडियोलाई बुधवार दरमार्गमा लोकार्पण गर्दै सञ्चरकर्मी माझमा सार्बजनिक गरिएका हुन् ।

यो गीतमा विशेष गरि विदेश जाने युवाहरुको कथा समेटिएको छ । बैदेशिक रोजगारको शिलसिलामा विदेशमा खेप्नु परेको सास्ती ,दुःख पीडा र घरपरिवारमा अप्ठयारो पर्दा मालिकबाट गालीगलैज र छुट्टी नदिने जस्ता प्रशंग यो गीतको भिडियोमा समेटिएको गायक कृष्ण भक्त राईले बताए ।

करिब एक हजार भन्दा पनि बढी गीतमा संगीत तथा स्वर लहरी भरिसकेका राईका नमुछे आमा दहीमा टिका नछरे जमरा जस्ता थुप्रै कालजयी सदावहार गीतहरु रहेका छन् । सुन न प्यारी तिमीलाई सम्झी यो गीतको शब्द रचना आशा राईले गरेका हुन भने, स्वर र संगीत कृष्ण भक्त राईको रहेका छन् ।

माधव खरेलको निर्देशन रहेको यो गीतलाई रेशम दर्लामीले छायाँङकन गरेका हुन् । कलाकारहरु समीर लामा, विन्दु कोईराला,रवि ढुङगेल,राजन थापा,स्मिरा लामा,लक्ष्मी कुमार श्रेष्ठ आदी रहेका छन् ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...