ब्रेकअप पुस २७ मा रिलिज हुने पक्का

wwwjerungfilmswwwjerungfilms 16 Aug 2018

जेरुङ फिल्मस सम्वाददाता ३०,साउनकाठमाण्डौं । ग्याङस्टर ब्लुज फेम आशिरमान देशराज जोशी स्टारर प्रेमकथा ब्रेकअपु पुस २७ मा रिलिज हुने भएको छ। सोमबार राजधानीमा फिल्मको रिलिज मिति घोषणा गरिएको हो।

हेमराज बिसीले यो फिल्मलाई निर्देशन गरेका हुन्। फिल्मको छायाँकन सकिनु ४ दिन अगाडी फिल्मका निर्माता मध्येका एक रोहित अघिकारीले फिल्मबाट अलग भएको घोषणा गरेपछि फिल्म विवादमा आएको थियो। अलग हुनुमा दुबैले रचनात्मक भिन्नता बढेपछि हात झिकेको स्पष्टिकरण दिएका छन्।

अधिकारी र हेमराज दुबैले यसअघि ुगाजलुु सिनेमाको निर्माण गरेका थिए। ुइन्चक्ल्यापुमा निर्देशक बिसीले सहमतीमा नै अलग हुने निर्णय लिएको स्पष्टिकरण दिएका थिए।

काम गर्दै जाादा असमझादरी हुन्छ । मेरो काम गर्ने आफ्नै तरिका छ, रोहितको आफ्नै छ । यसैले समझदारीमै उनले सिनेमा छाडेका हुन् ु, कार्यक्रममा बोल्दै हेमराजले भने।

रोहितले सिनेमा छाडेपछि हेमराजसँगै रुपक थापा, दीपक खतिवडा, रेनु रानाको फिल्मको निर्माता हुनेछन् । अष्ट्रेलियामा र नेपालमा छायांकन भएको सिनेमामा आशिरमान देशराज जोशी, शिल्पा मास्के र इच्छा कार्कीको मुख्य भूमिका छ । निर्माताहरुविच मनमुटाव भएपनि आफूहरुको काममा कुनै फरक नपरेको कलाकारले प्रतिक्रिया दिएका थिए ।

त्यस्तै फिल्ममा अनुबन्ध भएका सलोनले पनि फिल्मसँग सेट्यूल नमिलेपछि फिल्म छाडेका थिए। उनको सट्टा फिल्ममा अष्ट्रेलिया बस्दै आएका एक युवाले फिल्ममा मौका पाएका छन्।

होस्टलु फिल्मबाट डेब्यू गरेका हेमराजको पछिल्लो रिलिज ुग्याङस्टार ब्लुजुले बक्सअफिसमा अपेक्षाकृत व्यापार गर्न सकेको थिएन। कलाखबरबाट सावार 

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...