शुल्क वृद्धि गरेको अभियोगमा कोटेश्वर बहुमुखि क्याम्पसमा विद्यार्थीहरुले गरे ताला बन्दि 

wwwjerungfilmswwwjerungfilms 9 Aug 2018

जेरुङ फिल्मस् संवाददाता,२४,काठमाण्डौँ । कोटेश्वरस्थित कोटेश्वर बहुमुखि क्याम्पसमा साउन २४ गते स्वतन्त्र विद्यार्थी युनियनको संयोजकत्वमा विद्यार्थीहरुले ताला लगाउनुका साथै क्याम्पस प्रमुखलाई ३ घण्टासम्म कार्यकक्षमै थुनेका छन् । क्याम्पसमा बिना औचित्य शुल्क वृद्धि , स्वबियुको हिसाब किताब , नियमित कक्षा , पुस्तकालयमा किताबको ब्यबस्था लगायत ६ बुदे मागको बेवास्ता गरेको भन्दै ताला लगार्ईएको हो

क्याम्पसमा १५ मिनेटसम्म सम्पुर्ण विद्यार्थीहरुले टाउकोमा कालो पट्टि लगाउनुका साथै पम्पेल्ट सहित विरोध प्रदर्शन गरेका थिए । उक्त विरोध प्रदर्शन पछि क्याम्पस प्रमुखको कार्यकक्षमा जाँदा अन्य शिक्षक निस्केको तर क्याम्पस प्रमुख ननिस्किए पछि करिब ३ घण्टा सम्म कार्यकक्षमै थुनेको क्याम्पसका स्ववियु अध्यक्ष माधब अधिकारीले जानकारी दिए । ३ घण्टा पछि क्याम्पस प्रमुखलाई खोलीएको र पुन ताला लगाइएको छ ।

२७ गते आइतवार सम्म पनि मागहरु पूरा नभए पठपाठन थप्प पारीने छ स्ववियु अध्यक्ष अधिकारी बताउँछन ।
विद्यार्थीका उक्त मागहरुे १० दिनसम्म पनि वेवास्ता गरेको र कुनै वास्ता नदेखाएको कारण बिद्यार्थी संगठन आन्दोल गर्न वाध्य भएको स्ववियु सचिव विक्रम पोखरेल बताउँ छ्न ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...