सोलुखुम्बुको गोक्यो तालमा ३ जना विद्यार्थी बेपत्ता

wwwjerungfilmswwwjerungfilms 5 Aug 2018

सोलुखुम्बु ।  शैक्षिक भ्रमणका लागि खुम्बुपासाङल्हामु गाउँपालिकामा रहेको गोक्यो हिमतालमा पुगेका कक्षा ९ का ३ जना विद्यार्थी बेपत्ता भएका हुन्,  खुम्जुङ माध्यमिक विद्यालयका ३ जना विद्यार्थी गोक्यो हिमतालमा बेपत्ता भएका छन् ।

शुक्रबारदेखि अध्ययन भ्रमणमा गएको कक्षा ९ को टोली शनिबार विहान हिमतालमा नुहाउने क्रममा बेपत्ता भएको सोलुखुम्बुका प्रहरी प्रमुख रेशमबहादुर पराजुलीले बताए । बेपत्ता हुनेहरुमा पेम्बा दोर्जी शेर्पा, सुनिल बराइली र पेम्बा नुरु शेर्पा छन् । भ्रमण टोलीमा ३३ जना विद्यार्थी संलग्न थिए ।
उच्च हिमाली क्षेत्र गोक्योमा टेलिफोन सेवा सहज उपलब्ध नभएकाले विस्तृत विवरण आउन बाँकी भएको प्रहरी प्रमुख पराजुलीले बताए

सगगरमाथा अनलाइनबाट साबार

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...