जेलमा भएका कैदी हेलिकप्टरबाट कसरी भागे ?

wwwjerungfilmswwwjerungfilms 2 Jul 2018

जेरुङ फिल्मस, संवादाता,१८,असार– काठमाडौँः पेरिसको जेलबाट एक कुख्यात ग्याङ्ग्स्टर फिल्मी शैलीमा फरार भएका छन् । घटना पेरिसस्थित एक जेलको हो जहाँबाट उनी हेलिकोप्टरमा फरार भएका छन् । फ्रान्सेली अधिकारीले आइतबारको उक्त घटनाको पुष्टि गरेका छन् ।

४६ वर्षका रेदुअन फैदलाई अत्यधिक हतियार बोकेका तीनजनाले हेलिकोप्टरबाट उत्रिएर आफूसँगै हेलिकोप्टरमा राखेर फरार भए ।

फैदलाई असफल डकैतीको मामलामा २५ वर्षको जेल सजायँ तोकिएको थियो । उक्त घटनामा एक पुलिस अधिकारीको मृत्यु भएको थियो ।

पुलिसका अनुसार सन् २०१० मा भएको उक्त डकैतीका मास्टरमाइन्ड फैदी नै थिए । फैदलाई उक्त डकैतीका लागि सन् २०१७ अप्रिलमा सजायँ तोकिएको थियो ।

पहिले पनि जेलबाट फरार भइसकेका छन् फैदः बीबीसी

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...