डा. गोविन्द के.सी. जुम्लाबाट पक्राउ, प्रधान मन्त्रि ओलीलाई अस्पताल प्रवेशमा रोक लगाउने चेतावनी ।

wwwjerungfilmswwwjerungfilms 1 Jul 2018

जेरुङ फिल्मस संवाददाता,१७,असार (जुम्ला । डा। गोविन्द केसीलाई शनिबार जुम्लाबाट प्रहरीले पक्राउ गरेका छन् । जिल्ला प्रशासन कार्यालय अगाडि अनसन सुरु गरेपछि प्रहरीले केसीलाई नियन्त्रणमा लिएको हो । पक्राउ पछि के.शी. ले अस्पताल प्रवेशमा रोक लगाउन सक्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई धम्की दिएका छन् ।

‘ओलीजी अस्पताल प्रवेशमा रोक लगाउन सक्छौँ । तर, मेरो मुख बन्द गर्न सक्दैनौँ’ धर्ना बसेको बेला केसीले भने, ‘मेरो नागरिक अधिकार हनन्किन ? ओली जी ? कति दिन तानाशाही शासन चलाउँछौ ? जस्ता प्रश्न गरेका थिए । आफ्नो १५ औं अनसनका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको परिषरतर्फ जादै गर्दा प्रहरीले बाटोमै रोकेपछि डा।केसीले जिल्ला प्रशासन कार्यालय नजिकै धर्ना बसेका थिए ।

प्रहरीले अनसनमा अवरोध गरेपछि उनले हिरासतमै अनसन बस्ने चेतावनी दिएका छन् । अहिले उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । शुक्रबार कर्णाली प्रतिष्ठान, जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयबाट २ सय मिटर वरपर अनसन तथा आन्दोलन गर्न नपाइने भने पनि डा।

केसीलाई प्रहरीले त्यहाँ नपुग्दै रोकेको थियो ।केसीको समर्थक स्थानीयवासीले अस्पताल जान दिनुपर्ने माग गरेका थिए । डा। केसीको समर्थकले पम्प्लेट जारी गर्दै विरोध जनाएका छन् । ‘डा। केसीको आन्दोलनमा हाम्रो पूर्ण समर्थन छ, ओली सरकारको दमन बन्द गर, प्रतिष्ठानमा एमबीबीएस पढाई सुरु गर, डा।

केसी माथिको दमन कर्णालीमाथि हो, निरंकुश ओली सरकार, नागरिक स्वतन्त्रता खोई ? जस्ता नारा प्रदर्शनकारीले लगाएका छन् ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...