ग्राण्डी अस्पतालमा अवतरण गर्ने क्रममा हेलिकप्टर दुर्घटना

wwwjerungfilmswwwjerungfilms 1 Jul 2018

जेरुङ फिल्मस संवाददाता, १७,असार –काठमाण्डौं शनिबार राजधानीको ग्राण्डी अस्पतालमा अवतरण गर्ने क्रममा सिम्रिक एयरको नाइन एन एएलएमआर कलसाइन भएको हेलिकोप्टर दुर्घटनामा परेको छ।बिरामी बोकेर आएको हेलिकोप्टर अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरणको क्रममा दिउँसो दुर्घटनामा परेको हो।

काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले हेलिकोप्टर दुर्घटनामा परेको पुष्टि गरे। दुर्घटनाबाट हेलिकोप्टरमा क्षेति पुगेको भएपनि चालक र यात्रु सकुशल रहेको पनि पोखरेलले बताए । हेलिकोप्टर माथिल्लो तलाबाट तल्लो तलामा खसेको थियो।

अस्पतालले भने विमानमा चालक ९पाइलट० मात्रै रहेको दाबी गरेको छ। उक्त हेलिकोप्टरको पाइलट हरेराम थापा रहेका थिए। क्षेति पुगेको हेलिकोप्टर चेक जाँचपछि मात्रै उडान भर्न मिल्नेरनमिल्ने सिम्रिक एयरका अधिकारीले बताए ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...