नायीका रजीनाको लगन जु¥यो असारमा,जन्ति आउनेको भिड यस्तो देखियो (भिडियो सहित)

wwwjerungfilmswwwjerungfilms 17 Jun 2018

जेरुङस् फिल्मस् संवाददाता,३,असार, काठमाणडौ। असार,३,गतेबाट अहिलेको सबै भन्दा आम दर्शकले रुचाएको घुटु घुटु बोल गीतको म्यूजिक भिडियो सार्बजनिक भएको छ । चर्चित गायीका टिका प्रसाई र सितल राज पाण्डेको आवाजमा सजिएको सो गीतको म्यूजिक भिडियोमा प्रसिद्ध कलाकार नायक युविन ढुङगाना र कुसल नायीका रजिना मर्हजनकोे रोमान्टिक अभिनय देख्न सकिन्छ ।

अनिल खनालको शब्द संगीत रहेको गीतको भिडियोलालाई अहिलेको चर्चित निर्देशक अनिल राईले निर्देशन गरेका छन् ।यी दुई जोडीको रोमान्सले आम दर्शकको मनलाई जित्न सक्ने निकै प्रर्वल सम्भावना देखिन्छ । भर्खरै मात्र सार्बजनिक भएको गीतको भिडियो हेर्ने दर्शकको संख्या अत्याधिक रुपमा बढ्दो क्रम जारी छ ।

करिब दुई दर्जन कोरसहरुको पृष्ठभुमिमा नायक र नायीकाको रोचक रोमान्स देखार्इएको छ । यस भिडियोमा आपसी दुई युगल जोडीबिचको प्रगाढ माया प्रेम समेटिएको छ । यो भिडियोलाई सुजन दाहाल र मघुर बस्नेतले छाँयाङकन गरेका छन् । श्रृङगार जिवन पासाले गरेका छन् भने कोरियोग्रफर समि गुरुङले गरेका छन् ।

विनोद बमको सम्पादन रहेको यो भिडियोलाई बिन्दा बासिनीले आफ्नो युटयूब च्यानलमा अपलोड गरेको छ् ।

भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नु होला

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...