ओम विक्रम विष्टको जीवनमा आधारित डकुमेन्ट्री निमार्णम

wwwjerungfilmswwwjerungfilms 9 Jun 2018

जेरुङ फिल्मस् सम्वाददाता, २६,जेठ– काठमाण्डौ । नेपाली पप सम्राट ओम बिक्रम विष्टको जीवनमा आधारित डकुमेन्ट्री बनेको छ ।

पप साँगीतिक क्षेत्रमा बिष्टले भेगेका दुःख सुखलाई समेटिएको उक्त डकुमेन्ट्री गायक धिरज राईले तयार गरेका हुन् ।

डकुमेन्ट्रीमा नारायण गोपालदेखि सुगम पोख्रेलसम्मको पप शैलीको विकास क्रममलाई समेत समेटिएको छ ।

करिब पाँच वर्ष लगाएर तयार भएको डकुमेन्ट्रीको निर्देशन गायक धीरज राईले गरेका हुन् ।

उनले आफ्नै युटुब च्यानलमार्फत उक्त डकुमेण्ट्री रिलिज गरेका छन् । डकेमेन्ट्रीमा नेपाली पप गीतको इतिहास समेटिएको छ ।

भिडियो हेर्नुहोस्ः

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...