मौसम गुरुङ र जुना गुरुङको ‘सुन कथा’बजारमा (भिडियो सहित)

wwwjerungfilmswwwjerungfilms 6 Jun 2018

राजकुमार राई ,२३,जेठ – काठमाडौं । इश्वर सिंह र कालिका रोक्काको सुमधुर स्वर लहरी रहेको लोकदोहोरी गीत ‘सुन कथा’बजारमा सार्वजनिक भएको छ । आकर्षक भिडियो सहित यो गीत सार्वजनिक गरिएको हो ।

भिडियोमा मौसम गुरुङ र जुना गुरुङको निकै रोचक अभियन देख्न सकिन्छ । यो भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका गरेका छन् । सितल सिजन डिजिटलले यूट्युव मार्फत सार्वजनिक गरेको गीत तथा गीतको भिडियोमा बियोगान्त प्रेमकथा देखाउन खोजिएको छ ।

चन्द्र खत्रीको शब्द र संगीत रहेको गीतको भिडियो राजेश घिमिरेले छायाँकन गरेका हुन् भने विष्णु शर्माको सम्पादन रहेको छ । प्रेम, वियोग तथा संबेदनाका भावहरु समेटिएको गीत उत्कृष्ट बनेको छ ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...