माकलाबारी टोल सुधार समितिद्वारा ४५ औ विश्व बातावरण दिवस कार्यक्रमको आयोजना

wwwjerungfilmswwwjerungfilms 5 Jun 2018

 

जेरुङ फिम्मस सम्बाददाता, २२, जेष्ठ – काठमाडौँ । ४५ औ विश्व बातावरण दिवसको उपलक्ष्यमा गोकर्नेश्वार नगरपालिका वडा न ८ स्थित माकलाबारी टोल सुधार समितिले वातावरण दिवसको उपलक्षमा कार्यक्रम आयोजना गरिएको छ । समितिका अध्यक्ष् पेमा छिरिंङ शेर्पाको, प्रमुख अतिथ्यतामा सो कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा कानून तथा न्याय मन्त्रालयका कानून मन्त्रि शेर बहादुर तामाङ , बिशेष अतिथिमा रहेर कार्यक्रमको सोभा बढाएका थिए । प्रदेश नं ३ काठमाडौँ जिल्ला क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य कृष्ण याख्खा राई , गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, अतिथिमा रहेका थिए ।

कार्यक्रमलाई प्रमुख अतिथिले दिप प्रज्वलन गरि उदघाटन गरिएको थियो । राजनीतिक दल तथा विभिन्न संघ सस्थाका प्रतिनिधि, बिध्यालयका शिक्षक विद्यार्थीहरु तथा स्थानीय जनसमुदायहरुको बाक्लो उपस्थिति रहेको थियो । सके पुनर प्रयोग गरौ, नसके बहिस्कार गरौ, प्लास्टिक प्रदुर्षण निर्मुल पारौ ुु भन्ने मूल नाराका साथ यो कार्यक्रमको आयोजना गरिएको थियो ।

स्वच्छ बातावरण, समृदि पुर्नाजिवन, हराभरा हरियाली, जननी सन्ततिको सम्पत्ति, सफा गाउघर, टोल, शहर, प्रदेश र देश, सभ्य व्यक्त्ति, परिवार, समाज आजको नितान्त आबश्यक परिभेष यस कार्यक्रमको मुख्य उद्देश्य रहेको प्रमुख अतिथि छिरिंङ शेर्पाले बताउनु भयो ।
माकलबारी एउता नमुना शहर बनोस् ताकी अरुलाई शिक्षा मिलोस्, भन्ने चाहाना रहेको र यो अभियानमा आफ्नो साथ सहयोग सधैं रहने गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले बताउनु भयो ।

साथै मेलम्चीको पानी आउदै गरेको सम्वर्भलाई जोडदै अब माकलाबारी क्षेत्रभित्र पर्ने बागमती किनार वरिपरी बोटबिरुवा लगाएर हरियाली बनाई, तलाउ बनायर बोटिंग गर्न मिल्ने धारणा राख्नु भयो । यो ठाउँ सजिसजाउ, हरियाली बनाई फलफुल फलाउ, बातावरण जोगाउ भन्ने नारा लिएर आजैबाट अगी बढ्नु पर्नै उहाँको भनाई थियो ।

 

 

 

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...