नायक युविन ढुङगाना र नायीका रजिना मर्हजनको डेटिङ रोमान्स चन्द्रगीरिमा यस्तो देखियो, ( भिडियो सहित )

wwwjerungfilmswwwjerungfilms 4 Jun 2018

 

जेरुङ फिल्मस/राजकुमार राई ,२१,जेठ, काठमाणडौ । शनिबार अमरवती हाउजीङ चन्द्रगीरिमा घुटुघटु बोल गीतको म्यूजिक भिडियो छाँयाङकन भएको छ । सितल राज पाण्डे र टिका प्रसाईको स्वर लहरी भरिएको गीतमा नायक युविन ढुङ्गाना र नायीका रजिना मर्हजनले निकै रमाईलो अभिनय गरेका छन् ।

दुलहीलाई बोक्ने जस्तो सृङगारिएको गाडी लहरै पछि पछि र श्रृङगार पोसाकमा सजिएका कोरसहरुको नृत्य अघि अघि हुदै सफा र सुन्दर सडकमा अगाडी बढ्दा छुट्टै रमाईलो माहोवल देखियो ।

 

वरिपरिका आम जनसागर सडक भरि उर्लिए । यी भीडकाभारको वीच गाडी भित्र नायक युविन ढुङ्गाना र नायीका रजिना मर्हजन थिए ।यी दुई जोडीको रोमान्सले आम दर्शकको मनलाई जित्न सक्ने निकै प्रर्वल सम्भावना देखिन्छ ।

करिब दुई दर्जन कोरसकोहरुको पृष्ठभुमिमा नायक, नायीकाको रोमान्स देखाएइको भिडियोलाई अनिल राईले निर्देशन गरेका छन् ।
आपसी दुई युगल जोडीबिचको प्रगाढ माया प्रेमा समेतिएको यो गीतलाई सुजन दाहाल र मघुर बस्नेतले छाँयाङकन गरेका छन् । श्रृङगार जिवन पासाले गरेका छन् भने कोरियोग्रफर समि गुरुङले गरेका छन् ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...