टंक राज कुलुङ र बेनिषा हमालको निकै रोचक रोमान्स्

wwwjerungfilmswwwjerungfilms 3 Jun 2018

जेरुङ फिल्म्स/राजकुमार राई, २०,जेठ–काठमाण्डौ । मुटुभित्र देउन मलाई बास बोल गीतको म्यूजिक भिडियो शुक्रबास सार्बजनिक भएको छ । सो गीतमा मोडल तथा कलाकार टंक राज कुलुङ र बेनिषा हमालको निकै रोचक रोमान्स् देख्न सकिन्छ । उक्त गीतको म्यूजिक भिडियोलाई शुक्रबार हाईलाईटस् नेपालको च्यानलबाट सार्बनिक गरिएको छ ।

यो भिडियोमा युगल जोडीबिचको एक आपसीको खुशी र माया प्रेम प्रशंगलाई समेटिएको छ । राजुबाबु श्रेष्ठको शब्द रचना, राजन राज शिवाकोटीको संगीत संयोजन, साहस शाक्यको एरेञ्ज, रेकडिस् एजेन राई र मिक्सीङ चन्द्र चौधरीको रहेको छ ।

उक्त भिडियोमा सबिना गुरुङको शृङगार, बुद्ध थापाको छाँयाङ्कन तथा विकास धमलाको सम्पादन रहेका छन् । मुटुभित्र देउन मलाई बास बोल गीतको भिडियोलाई अहिलेको निकै चर्चित निर्देशक निकेश खड्काले निर्देशन गरेका छन् ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...