किरात नाछिरीङ सखामको भनाइ राई जात होइन पद हो

wwwjerungfilmswwwjerungfilms 20 May 2018

यालेडोङ ५०७८   महान चाड  उभौलीको पाबन अबसरमा २०७५ जेष्ठ ५ गते,  किरात रदु नाछिरीङ साखामको बिशिस्ठ व्यक्तित्व सम्मान तथा सास्कृतिक कार्यक्रममा भाषा आयोगका अध्यक्ष श्री डा. लवदेव  अवस्थीको प्रमुख अथिथ्यतामा, भाषा विद अमृत योन्जन,  आदिबासी किरात महासंघ नेपालका अध्यक्ष पृथिवीराज मुकारुङ  लगायत १४ किरात सस्था  र विभिन्न विधाका कलाकारहरुको बेजोड प्रस्तुतिको साथ एस आर पार्टी प्यालेस धुम्बाराहीमा भब्यरुपमा कार्यक्रम सम्पन्न गराउदै किरात रदु नाछिरीङ साखामको अध्यक्ष श्री तारा नाछिरिङ र महासचिब  सुमन  नाछिरिङले   किरात पहिचान र समुदायक उत्थानका लागि  पहिलो  भाषा सास्कृतिक  विकास गर्दै  अगाडी  बढ्ने कार्यसमिति  प्रतिबद्ता रहेको बताउनु भयो .

 

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...