अमेरिका सामु सांसदले गरे देशकै बेइज्जत !

कार्तिक २७, २०७६, ललितपुर– आइएनजीओको कार्यक्रममा सांसदहरुले मुलककै बेइज्जत गरेका छन् । मंगलबार कुपण्डोलस्थित एक होटलमा भएको कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रिय सभाका गरी झन्डै ५० सांसदहरुले ट्याक्सी चढ्ने पैसा समेत नभएको भन्दै मुलुकको बेइज्जत गरेका हुन् ।  अमेरिकी गैरसरकारी संस्था आइआरआई अर्थात इन्टरनेश्नल रिपब्लिकन इन्सिच्युट्सले गरेको कार्यक्रममा सांसदहरुले यस्तो हर्कत गरेका हुन् ।  अमेरिकाको प्रतिनिधि सभा भर्जिनियाका पूर्व सांसद बब...

दुई विघा खेतको पाकेको धानमा आगो लगाइयो ।

२६,कात्तिक–भद्रपुर । झापाको मेचीनगर नगरपालिका–९ स्थित मागुरमाडीकी किसान सङ्गीता गजुरेलले पाकीसकेको धान खेतमा नै आगो लगाएकी छिन् । २ बिघा क्षेत्रफलमा लगाइएको धानमध्ये १० कठ्ठा जमिनमा फड्के कीरा लागेर सुकेपछि आगो लगाउन बाध्य भएको उनले बताइन् । ुअघिल्लो दिन खेतमा धान पोकेको देखेँ, भोलिपल्ट काट्ने मेसिन खोजेर खेतमा पुग्दा सबै सुकेको पाइएपछि आगो लगाउन बाध्य भएँु, गजुरेलले भनिन् ।...

  • Advertisement

  • निर्वाचन बहिष्कार स्वरुप भित्ते लेखन गर्दै नेकपा माऔबादी केन्द्रका नेता तथा कार्यकता पक्राऊ

    २८,कात्तिक–काठमाण्डौं । मंसिर १४ को उप निर्वाचन वहिष्कार तथा देश रक्षार्थ र स्वधीनताको पक्षमा भित्तामा नारा लेख्दै गर्दा नेकपा माआबादी केन्द्रका पाँच कार्यकतालाई प्रहरीले पक्राउ गरेका छन् । बिहिबार विहान भित्ते लेखन गर्दै गर्दा नेकपा माआबादी केन्द्र नेपाल सुकुम्बासी...

    निर्वाचन बहिष्कार स्वरुप भित्ते लेखन गर्दै नेकपा माऔबादी केन्द्रका नेता तथा कार्यकता पक्राऊ

    २८,कात्तिक–काठमाण्डौं । मंसिर १४ को उप निर्वाचन वहिष्कार तथा देश रक्षार्थ र स्वधीनताको पक्षमा भित्तामा नारा लेख्दै गर्दा नेकपा...

    बोलिभियामा ढल्यो मोरालेसको १४ वर्ष लामो सत्ता

    दक्षिण अमेरिकी राष्ट्र बोलिभियाका राष्ट्रपति इभो मोरालेसले राजीनामा दिएका छन् । राष्ट्रपतिको राजीनामा माग गर्दै आन्दोलन चर्किएपछि उनले राजीनामा दिएका...

    अमेरिका सामु सांसदले गरे देशकै बेइज्जत !

    कार्तिक २७, २०७६, ललितपुर– आइएनजीओको कार्यक्रममा सांसदहरुले मुलककै बेइज्जत गरेका छन् । मंगलबार कुपण्डोलस्थित एक होटलमा भएको कार्यक्रममा प्रतिनिधिसभा र...

    दुई विघा खेतको पाकेको धानमा आगो लगाइयो ।

    २६,कात्तिक–भद्रपुर । झापाको मेचीनगर नगरपालिका–९ स्थित मागुरमाडीकी किसान सङ्गीता गजुरेलले पाकीसकेको धान खेतमा नै आगो लगाएकी छिन् । २...

    रोजगाारको लागि आर्कषक गनतव्य मकाउ स् ऐतिहासिक खोज अनुसन्धान पाटोमा नेपालीलाई सम्मान

    जेरुङ फिल्मस सम्वाददाता  २९ चैत्र काडमाण्डौ । मकाउ एक शासन दुई व्यवस्था अनुसार संचालन गर्ने शर्तमा पोर्चुगलले १९९९ मा...

    नेपालमा अब पब्जी खेल्न नपाइने : कारण यस्तो

    जेरुङ फिल्मस सम्बादाता २९ चैत्र काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा पब्जी खेल्न प्रतिबन्ध लगाएको छ। पब्जी खेलका कारण...

    किरात चलचित्रकर्मी संघको विशेष ब्याक्तित्व सम्मान तथा ६ वाटा चलचित्र प्रदर्शनी कार्यक्रम सम्पन्न

    जेरुङ फिल्मस संवाददाता २०७५, २२  चैत्र  शुत्रबार काठमाडौं: किरात राई चलचित्र प्रदर्शन, पुस्तक विमोचन तथा सम्मान र क्यामेरा प्रशिक्षणको...

    सम्मानजनक व्यवहार गर्न मनोरञ्जन क्षेत्रका श्रमिक महिलाको माग

    जेरुङ सम्बाददाता, काठमाडौँ, ६ फागुन ९ बाग्लुङकी करिष्मा थापाको विवाह १४ वर्षमै भयो । विवाहपछि उहाँका दुई छोरी भए...

    Artist
    Song Video
    NEPAL WEATHER
  • vision

  • Movies
    Cultural Movies
    Documentary
    Short Movies / Comedy
    Mobile Mixed